सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पालिकामा भोलि बिहीबार स्थानीय बिदा

पालिकामा भोलि बिहीबार स्थानीय बिदा

1365
Shares
पालिकामा भोलि बिहीबार स्थानीय बिदा

झापा :-झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।

1365
Shares

ट्रेन्डिङ