सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

1880
Shares
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं, २८ असोज : नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

1880
Shares

ट्रेन्डिङ