सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा भिषण आगलागी

काभ्रेको पाँचखालमा भिषण आगलागी

1975
Shares
काभ्रेको पाँचखालमा भिषण आगलागी

काभ्रे। पाँचखाल स्थित वडा नं ४ तामाघाट समाजकल्याण चोकमा उद्धव प्रसाद तिमल्सिनाको घरमा आज आगलागी भएको छ ।

आगलागीमा परी घरमा रहेका ९ सटर मध्ये ४ वटामा रहेका कपडा पसल जलेर नस्ट भएका छन भने ३ वटा होटल, एउटा मोबाइल पसल, र मासु पसलमा आंसिक क्षति भएको छ ।

स्थानीय बासी, नेपाल प्रहरी, ए.पि.फ, नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको छ ।

1975
Shares

ट्रेन्डिङ