सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण हुँदै, जाइकासंग ३ अरबकाे सम्झौता

धुलिखेल अस्पतालमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण हुँदै, जाइकासंग ३ अरबकाे सम्झौता

3715
Shares
धुलिखेल अस्पतालमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण हुँदै, जाइकासंग ३ अरबकाे सम्झौता

काभ्रे : धुलिखेल अस्पताल र जापान सरकारकाे जाइका बिच धुलिखेल अस्पतालमा अत्याधुनिक ट्रमा सेन्टर निर्माणको लागि सम्झौता भएको छ ।

धुलिखेल अस्पताल अत्याधुनिक ट्रमा सेन्टर निर्माणको ३ अरब २२ कराेड रकमकाे सम्झौता भएको हो ।

एक सय बेडको जापानी स्वाथ्य सेवा प्रबिधि सहिकाे अत्याधुनिक सेवा प्रबाह गर्ने उद्देश्यले उक्त सम्झौता सम्पन्न भएको हो ।

उक्त कार्य ३ बर्ष भित्र जाइकाले नै निर्माण सम्पन्न गरेर धुलिखेल अस्पताललाई हस्तान्तरण गर्ने सहमतिकाे सम्झौता स्वास्थ मन्तालयमा आज सम्पन्न भएको छ ।

3715
Shares

ट्रेन्डिङ