सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गाँजा नष्ट गर्दै काभ्रे प्रहरी

गाँजा नष्ट गर्दै काभ्रे प्रहरी

800
Shares
गाँजा नष्ट गर्दै काभ्रे प्रहरी

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले गाँजा नष्ट गर्न सुरु गरेको छ ।

बुधबारबाट प्रहरी निरीक्षक कमलजंग थापाको कमाण्डमा २५ जनाको टोली र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेथानचोकमा गाँजा नष्ट गर्न सुरु गरेको हो । बेथानचोकमा गाउँपालिका ४ स्थित पन्चे डाँडा, चलालगणेश स्थिान र सिमपानीमा सडकको दाँया बाँया अनआवश्यक रुपमा उम्रिएका गाँजा नष्ट गरिएको हो ।

आज उक्त टोलीले करिब ३४००/३५०० बोट गाँजा नष्ट गरेको छ ।

800
Shares

ट्रेन्डिङ