सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिजो रेकर्ड तोडेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

हिजो रेकर्ड तोडेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

720
Shares
हिजो रेकर्ड तोडेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।

 बुधबार प्रतितोला  एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।  

720
Shares

ट्रेन्डिङ