सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

650
Shares
काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

काठमाडौं । फरकफरक दिन केही घण्टा काठमाडौंका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।

650
Shares

ट्रेन्डिङ