सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

595
Shares
बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वषर्ीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

595
Shares

ट्रेन्डिङ