सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काठमाडौंको तापक्रम अहिलेसम्मकै सबैभन्दा कम

काठमाडौंको तापक्रम अहिलेसम्मकै सबैभन्दा कम

900
Shares
काठमाडौंको तापक्रम अहिलेसम्मकै सबैभन्दा कम

काठमाडौं । काठमाडौंको तापक्रम अहिलेसम्मकै सबैभन्दा कम मापन भएको छ ।

आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको हो । बिहान पौने ६ बजे ४.८ डिग्री सेल्सियस रहेको न्युनतम तापक्रम पौने ९ बजे झन् घटेर ४.५ डिग्री सेल्सियस मापन भएको हो ।

बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार बिहीबार बिहान काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको जानकारी दिए । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

900
Shares

ट्रेन्डिङ