सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु 

ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु 

550
Shares
ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु 

रौतहट । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको हो । 

अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए ।

550
Shares

ट्रेन्डिङ