सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै प्रधानमन्त्री

पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै प्रधानमन्त्री

480
Shares
पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै प्रधानमन्त्री

काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।

३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।

यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस नेता रमेश लेखक, एमाले नेता विष्णु रिमाल लगायत सहभागी छन् ।

480
Shares

ट्रेन्डिङ