सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

410
Shares
संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं | सरकारले माघ २२ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

410
Shares

ट्रेन्डिङ