सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

590
Shares
पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

काठमाडौँ | भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको हो । खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए ।

लगत्तै उपचारका लागि सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

590
Shares

ट्रेन्डिङ