सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

1285
Shares
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ | बुधवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबिच बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

1285
Shares

ट्रेन्डिङ