सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

400
Shares
अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै | २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

काठमाण्डौबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

400
Shares

ट्रेन्डिङ