सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

520
Shares
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

520
Shares

ट्रेन्डिङ