सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पनौतीमा करेन्ट लागेर नविन कुमारको मृत्यु

पनौतीमा करेन्ट लागेर नविन कुमारको मृत्यु

885
Shares
पनौतीमा करेन्ट लागेर नविन कुमारको मृत्यु

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं १२ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बिराटनगर महानगरपालिका वडा नं १२ का ३० वर्षिय नविन कुमार शाह रहेका छन् । ्गोठ खोला दोभानमा रहेको भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लिमा विद्युत मर्मत गर्ने क्रममा शाहको मृत्यु भएको हो ।

्करेन्ट लागेर घाईते भएका शाहलाई उपचारको लागि बनेपाको शिरमेमोरियल अस्पताल ल्याएको केहि बेरमै डक्टरले र्मत घोषणा गरेका हुन् ।

885
Shares

ट्रेन्डिङ