सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विराटनगरमा शंकास्पद वस्तु फेला

विराटनगरमा शंकास्पद वस्तु फेला

415
Shares
विराटनगरमा शंकास्पद वस्तु फेला

विराटनगर । विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा छ ।

शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

415
Shares

ट्रेन्डिङ