सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अखिल नेता कुट्ने काभ्रेका एक पक्राउ

अखिल नेता कुट्ने काभ्रेका एक पक्राउ

670
Shares
अखिल नेता कुट्ने काभ्रेका एक पक्राउ

काभ्रे । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।

शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् ।  जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ ।

जोशी घाइते भएको प्रहरीले जनाएको छ । कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ ।

670
Shares

ट्रेन्डिङ