सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘मर्निङ वाक’ निस्किएका तेजराज मृत अवस्थामा फेला

‘मर्निङ वाक’ निस्किएका तेजराज मृत अवस्थामा फेला

605
Shares
‘मर्निङ वाक’ निस्किएका  तेजराज  मृत अवस्थामा फेला

 पोखरा । घरबाट हराएको २१ औं दिनमा पोखरा-३० का तेजराज ओझा सेती नदी किनारमा मृत फेला परेका छन् ।

घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।  ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ । ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए । ओझाका २ छोरी छन् ।

परिवारका सदस्यले पनि उनी किन त्यसरी हराए र मृत्युसम्म पुगे भन्ने पत्ता लगाउन नसकेको आफन्तसमेत रहेका वडानम्बर २ अध्यक्ष राजन सुवेदीले जानकारी दिए ।

ओझाको  बिहीबारै अन्ति दाहसंस्कार गरिएको छ ।

605
Shares

ट्रेन्डिङ