सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जना घाईते

काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जना घाईते

615
Shares
काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जना घाईते

काभ्रे | काभ्रेको माहाभारत गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ ।

माहाभारत गाउँपालिका ४ मेलुङ स्थित माहाभारत जाने कच्चि सडक खण्डमा काठमाण्डौंबाट माहाभारत गाउँपालिकाजाने क्रममा प्र.३-००२-००३ प ७८६५ नं. को मोटरसाइकल आफै अनिन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाण्डौं किर्तिपुर बस्ने बर्ष ५८ वर्षिया मेघ राई घाईते भएका छन् ।

घाईते राईलाई उद्धार गरि मेडिसिटी अस्पताल ललितपुर पठाइएको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

615
Shares

ट्रेन्डिङ