सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पनौती नगरपालिका कार्यलयमा तालाबन्दी

पनौती नगरपालिका कार्यलयमा तालाबन्दी

320
Shares
पनौती नगरपालिका कार्यलयमा तालाबन्दी

काभ्रे । काभ्रे जिलाको पनौती नगरपालिका कार्यलयमा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।

पनौती वडा नं ४ का स्थानीयले कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । वडा नं ४ का वडाअध्यग दिपक दाहललाई प्रहरी कार्यालयमा हाजिरी हुन आएपछि स्थिनीयहरु आक्रोसित भएका हुन् ।

सार्वजनिकठाउँमा बनाएको संरचना हटाएर सडक निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएको हो ।
तालाबन्दीपछि सार्वजनिक भिडियोमा स्थानीयले प्रशासनले वडाध्यक्ष विरुद्ध अन्याय गरेको भन्दै आक्रोस पोखेका थिए ।

उनीहरुले सार्वजनिक जग्गा संरक्षण गरेबापत वडाध्यक्षलाई कारबाही गर्न खोजेको भन्दै प्रशासन कार्यलय घेराउसम्मको चेतावनी दिएका छन् ।

320
Shares

ट्रेन्डिङ