सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

340
Shares
बाघको आक्रमणबाट  एक वृद्धको मृत्यु

बाँके | बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । 

आफन्तको घरमा पाहुना आएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको  हो ।

सो बारेमा थप अनुसन्धान भइरहेको तथा मृतकका आफन्तसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको छ । 

340
Shares

ट्रेन्डिङ