सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  •  पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

 पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

230
Shares
 पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

 बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी युवतीको हत्या भएको छ ।

मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको  हो । पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको  प्रहरीले जनाएको छ ।

उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक  अनुमान गरिएको छ ।

230
Shares

ट्रेन्डिङ