सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

275
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

काठमाडौँ  ।  सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । 

आज छापावाला सुन प्रतितोला रु. एक लाख ३५ हजार छ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु. एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु. एक हजार छ सय ७० निर्धारण भएको छ ।

275
Shares

ट्रेन्डिङ