सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • किन खोले यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको ढोका?

किन खोले यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको ढोका?

975
Shares
किन खोले यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको ढोका?

पोखरा । बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

975
Shares

ट्रेन्डिङ