सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एक ट्रक प्याज सहित ३२ थान मोबाइल बरामद

एक ट्रक प्याज सहित ३२ थान मोबाइल बरामद

335
Shares
एक ट्रक प्याज सहित ३२ थान मोबाइल बरामद

धनुषा  । धनुषामा एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद भएको छ ।

कागजपत्र शंकास्पद देखिएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित प्याज नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

335
Shares

ट्रेन्डिङ