होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०

पत्रकारको मिर्गौला जाँच

पत्रकारको मिर्गौला जाँच

हाँ क्रियाशील पत्रकारको शुक्रबार निःशुल्क मिर्गाैला जाँच गरिएको छ । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको शिविरमा पत्रकार र केही अन्य गरी ८४ जनाको मिर्गाैला परीक्षण गरिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
शिविर चलाउन अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले प्राविधिक सहयोग गरेका थिए ।
मिर्गाैलाबारे जनचेतना अभिवृद्धि गर्न शिविरबाट टेवा पुगेको शाखाका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । जाँचका क्रममा कसैको पनि मिर्गाैलामा समस्या नदेखिएको जनाइएको छ । रासस

ट्रेन्डिङ