सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अन्तरघातले दलहरुमा भाँडभैलो, कांग्रेसमा दर्जन बढी उजुरी

अन्तरघातले दलहरुमा भाँडभैलो, कांग्रेसमा दर्जन बढी उजुरी

2595
Shares
अन्तरघातले दलहरुमा भाँडभैलो, कांग्रेसमा दर्जन बढी उजुरी

७ जेठ, काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम सुरु भएकमो छ । निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जन बढी मौखिक उजुरी परेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष कांग्रेसले निकालेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय स्थानीय तहमा विजय हासिल गरेको छ । संसद्मा ठूलो दल भएर पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो पोजिसनमा देखिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

2595
Shares

ट्रेन्डिङ