सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कांग्रेस र एमालेको झडप, सात घाईते

कांग्रेस र एमालेको झडप, सात घाईते

3215
Shares
कांग्रेस र एमालेको झडप, सात घाईते

जेठ ८, धादिङ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच शनिवार राति धादिङको मैदीमा झडप हुँदा साथ जना घाईते भएका छन् । ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभाागी भएर फर्क गरेका एमालेका समर्थक र विजय, सभापछि भोज खाएर बसेका नेपाली कांगेका समर्थकबीच मुडभेट भएको हो ।
घट्नाम ज्वालामुखी नवनिर्वाचित अध्यक्ष कांग्रृका विनोद तिमल्सिनासहित नरेन्द्र भट्ट यमनाथ दनै र दामोदर भट्ट घाईते भएका छन् ।
एमालेका नारयाण पुरी र अमृत आले घाईते भएका छन् । कांग्रेसले बनाएको गेट भत्काउन खोज्दा नभत्काउ भन्न गएका नवनिर्वाचित अध्यष तिमल्सिनामाथि आत्रमण भएका कांग्रेसको भनाई छ ।
-नागरिक दैनिक

3215
Shares

ट्रेन्डिङ