काभ्रेको बनेपा–पनौती सडक आज पनि बन्द, यात्रुलाई सास्ती
काभ्रे : बनेपा–पनौती सडकको श्रीखण्डपुर र धनेश्वर खण्डमा आज पनि स्थानीयले बाटो बन्द गरेका छन् । आज दोस्रो दिन पनि बन्दका कारण शिक्षण संस्था, कर्मचारी, गन्तव्यमा पुग्नुपर्ने आम सर्वसाधारणले दुख पाएका छन् । पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै त्यहाँका स्थानीयले आवगमन बन्द गरेका हुन् । धुलोले त्यहाँ बस्न र हिँडडुल गर्न समेत समस्या भएको […]