पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट
काभ्रे : पूर्व मन्त्री गोकुल बाँस्कोटा बाढी प्रभावित क्षेत्र काभ्रेको दोलालघाट पुग्नुभएको छ । इन्द्रावती नदीमा अस्तिदेखि आएको बाढीले दोलालघाट बजार पनि प्रभावित बनेको छ । पूर्व मन्त्री गोकुल बाँस्कोटाको टोलीमा, प्रदेश पर्यटनमन्त्री सरेश नेपाल, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरे, भुम्लु गाउँपालिका अध्यक्ष गुमान ध्वज कुँवर दोलालघाट बाढी प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका थिए […]