सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजमार्गमा ट्राफिक प्र’हरी काभ्रेको छड्के

राजमार्गमा ट्राफिक प्र’हरी काभ्रेको छड्के

8335
Shares
राजमार्गमा ट्राफिक प्र’हरी काभ्रेको छड्के

काभ्रे : जिल्ला ट्राफिक प्र’हरी कार्यालय बनेपाले राजमार्गमा छड्के जाँच गरेको छ । ट्राफिक प्रहरीले आज राजमार्गमा छड्के जाँच गरेको हो । ट्राफिक प्र’हरीले निषेधाज्ञा अवज्ञा गर्ने तथा प्रेसर हर्न बजाउने ४५ वटा ट्रक, ९५ वटा साना सवारी साधन तथा १०५ वटा मोटर साईकल गरी २४५ वटा सवारी साधनलाई का’रबाही गरेको छ ।

पछिल्लो समय जिल्लामा नि षेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनको संख्या निकै बढेको छ । अरनिको र बीपी राजमार्गमा सार्वजनिक बाहेकका सबै प्रकारका सवारी साधन निर्वाध ढंगले चल्दै आएका छन् ।

जिल्लामा बैशाख १९ गतेदेखि नि षेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले हिजो छैठौँ पटक असार ७ गतेसम्मका लागि नि षेधाज्ञा थप्नु गर्नुभएको हो ।

8335
Shares

ट्रेन्डिङ