धुलिखेल ११ पात्लेखेतका खेलाडीलाई ट्र्याक सुट वितरण
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका विभिन्न विधाका खेलाडीलाई ट्र्याक सुट (गेम ड्रेस) वितरण गरिएको छ । नेपाली कांग्रेस धुलिखेल नगरका सभापति बिदुर बहादुर बस्नेतले धुलिखेल ११ नेपाल सितेरियो कराते,ताम्ङसालिङ डोजो साखाका ७० जना खेलाडीहरु लाई गेम ड्रेस ट्र्याक सुट हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा प्रशिक्षक प्रमुख तथा डोजोका अध्यक्ष रणबहादुर तामाङ, […]