सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा को रो नाका विरामी थपिदै, आज कति जनामा देखियो को रो ना ?

काभ्रेमा को रो नाका विरामी थपिदै, आज कति जनामा देखियो को रो ना ?

3650
Shares
काभ्रेमा को रो नाका विरामी थपिदै, आज कति जनामा देखियो को रो ना ?

 

काभ्रेमा को रो ना भाइसरका विरामी थपिदै गएका छन् ।

पछिल्लोे २४ घण्टामा गरिएको पिसीआर र एन्टिजेन परिक्षणमा ६४ जनामा सं क्र मण देखिएको हो ।

आज जिल्लामा २ सय १७ जनामा को रो ना परिक्षण गरिएको थियो । उक्त संख्यामा गरिएको परिक्षणमा ६४ जनामा सं क्र मण भएको हो ।

यो संगै जिल्लामा अहिलेसम्म १५हजार २ सय २५ जनामा को रो ना पुष्टि भइसकेको छ । आज जिल्लामा कुनैपनि को रो नाका बिरामी निको भएका छनैन् । अब जिल्लामा सक्रिय बिरामीका संख्या ३ सय ४८ रहेको छ ।

सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् । त्यहाँ १ सय २१ जना को रो नाका सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै धुलिखेल नगरपालिकामा ११७ जना, पाँचखालमा ११ जना,पनौतीमा ३५ जना रहेका छन् । त्यसैगरी नमोबुद्धमा २४ जना,चौरीदेउरालीमा ११ जना,रोशीमा १ जना,मण्डनदेउपुरमा २२ जना,भुम्लुमा ३ जना,बेथानचोकमा २ जना र महाभारतमा १ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

जिल्लामा आज को रो नाका कारण कसैको पनि मृत्यु भएको छैन ।

 

3650
Shares

ट्रेन्डिङ