सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मदिरा नियन्त्रणमा काभ्रे प्रहरीको एक्सनः ५ सय २५ लिटर अवैध मदिरा बरामद

मदिरा नियन्त्रणमा काभ्रे प्रहरीको एक्सनः ५ सय २५ लिटर अवैध मदिरा बरामद

8135
Shares
मदिरा नियन्त्रणमा काभ्रे प्रहरीको एक्सनः  ५ सय २५ लिटर अवैध मदिरा बरामद

 

जिल्ला प्रहरी कार्यालय काभ्रेले अरनिको र बि.पि. राजमार्ग आसपासका होटल तथा पसलबाट अ वै ध मदिरा नियन्त्रणमा लिएको छ ।

प्र ह री कार्यालय काभ्रेबाट खटिएको विशेष प्र ह री चेकिङ्ग टोलीले ५ सय २५ लिटर अ बै ध घरेलु म दि रा नियन्त्रणमा लिई नष्ट गरेको काभ्रे प्र ह रीले जनाएको छ ।

काभ्रे जिल्ला अन्तर्गतका अरनिको र बि.पि. राजमार्ग आसपासका होटल पसलहरुमा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको अ बै ध घरेलु नियन्त्रणमा लिएको काभ्रेका डिएसी हरि खतिवडाले जानकारी दिए ।

उक्त मदिरा स्थानिय बुद्धीजिबी, जनप्रतिनीधी र स्थानियहरुको रोहबरमा बरामदी मुचुल्का खडा गरी आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रे बुझाइएको र आवश्यक कानुनी प्रकृया पश्चात सुरक्षित स्थानमा नष्ट गरिएको डिएसपी खतिवडाले जानकारी दिए ।

 

8135
Shares

ट्रेन्डिङ