काभ्रेको बनेपामा एमसीसीको वि रू द्ध आन्दोलन गरिएको छ ।
आज नेपाल बन्दको आब्हान गरेका विभिन्न ६ वटा कम्युनिष्ट घटक राजनीतिक दलहरू एमसीसीको वि रू द्ध आन्दोलन गरेका हुन् ।
प्राधिकरण चोकबाट सुरू भएको र्याली चारदोबाटोमा आएर कोणसभामा परिणत भएको थियो । उनिहरुले एमसीसी चाईदैन्, गो ब्याक एमसीसी जस्ता नारा लगाएका थिए ।
जुलुसमा प्र ह रीले धरपकड गरेको छ । इलाका प्र हरी कार्यालय बनेपाका प्रमुख राजन कोईरालाको नेतृत्वमा नेपाल प्र हरी र शसस्त्र प्र हरी पारिचालन गरिएको थियो ।