सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्रिपरको ठक्करबाट बालकको मृत्यु

ट्रिपरको ठक्करबाट बालकको मृत्यु

3265
Shares
ट्रिपरको ठक्करबाट बालकको मृत्यु

२२ कात्तिक, काभ्रे । काभ्रेको पाँचखालमा आज विहान ट्रिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बा ४ ख ३२६८ नम्बरको ट्रिपरले पाँचखालको तामाघाटमा ठक्कर दिँदा स्थानीय प्रेम कुँवरका ५ वर्षीय छोरा राम कुँवरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख शेखरजंग मल्लले जानकारी दिए ।बालकको मृत्युपछि स्थानीयबासीले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् ।

-अनलाईन खब र बाट

3265
Shares

ट्रेन्डिङ