सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गान्धिवको नेतृत्वमा काभ्रे बाल सञ्जाल गठन

गान्धिवको नेतृत्वमा काभ्रे बाल सञ्जाल गठन

3070
Shares
गान्धिवको नेतृत्वमा काभ्रे बाल सञ्जाल गठन

काभ्रे , मंसिर , २९ ,    १३ वटै स्थानिय तहबाट बाल क्लवका प्रतिनिधीहरुले भोटिङ गरेर आफ््नो प्रतिनिधी चयन गरेका छन्् ।

जस अन्तर्गत पाँचौ बालभेलाले गान्धिव गौतमको अध्यक्षतामा १३ सदस्यी कार्यसमिती गठन गरेको छ । बालभेलाले उपाध्यक्षमा सुवोध धिमाल सचिवमा भवानी दाहाल सह–सचिवमा सविना विक कोषाध्यक्षमा सुभद्रा तिमल्सिना चयन भएका छन्् ।

त्यस्तै सदस्यहरुमा सुजन सापकोटा, काजोल लुकलुङे, सन्जु उप्रेदी सुदिना हुमागाइ, मनोज रानामगर, विनिता चिमौरीया, रेणु थिङ र मालती कुँवर चयन भएका छन्् ।

3070
Shares

ट्रेन्डिङ