सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सांसद हुमागाईको दाबी ‘पदका लागि प्रचण्ड–माधव समूहमा गएको होइन’ (भिडियो सहित)

सांसद हुमागाईको दाबी ‘पदका लागि प्रचण्ड–माधव समूहमा गएको होइन’ (भिडियो सहित)

6380
Shares

काभ्रे : बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले आफु कुनै पदका लागि प्रचण्ड–माधव समूहमा नगएको बताएका छन् । उनले आफु बैधानिक नेकपाका लागि प्रचण्ड–माधव समूहमा गएको स्पष्ट पारेका छन् ।

सांसद हुमागाईले आफु सधै सत्यको पक्षमा रहेको भन्दै कुनै पद र अवसरका लागि प्रचण्ड–माधव समूहमा गयो भन्नु सरासर झुट रहेको दाबी गरे । ‘म आधिकारिक र बैधानिक नेकपाको कार्यकर्ता हुँ, अहिले त्यो आधिकारिक र बैधानिक नेकपा भनेको प्रचण्ड–माधव समूह हो, उनले भनेका छन् ‘कोहि पनि पदको लोभमा नपर्नु होला ।’

सांसद हुमागाईले बहुमतका आधारमा पार्टी र चुनाव चिन्ह प्रचण्ड–माधव समूहकै नेकपाले पाउने समेत दाबी गरे ।
थप हेरौँ यो भिडियोमा

https://www.youtube.com/watch?v=3Cf1O6ZKm_g

6380
Shares

ट्रेन्डिङ