सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलमा पुस १५ गते सार्वजनिक बिदा

धुलिखेलमा पुस १५ गते सार्वजनिक बिदा

5205
Shares
धुलिखेलमा पुस १५ गते सार्वजनिक बिदा

धुलिखेल :  धुलिखेल नगरकार्यपालिका तथा मातहातका कार्यालयहरु उधौली पर्व, धान्य पूर्णिमा तथा यःमरीपुन्हीका दिन बन्द हुने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै उधौली पर्व, धान्य पूर्णिमा तथा यःमरीपुन्हीका दिन नगर कार्यपालिका तथा मातहातका वडा कार्यालयहरु बन्द हुने जानकारी गरएको हो ।

मातहातका कार्यालयहरुमा स्वास्थ्य केन्द्र, वडा कार्यालय र विद्यालयमहरु रहेका नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

5205
Shares

ट्रेन्डिङ