सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

फेरी डुब्यो बनेपा

40580
Shares
फेरी डुब्यो बनेपा

काभ्रे बनेपा स्थित पुल बजार फेरी डुबानमा परेको छ । अरनिको राजमार्गको पुल बजार बर्षेनी डुब्दै आएको छ । तर नगरपालिका र सडक डिभिजन कार्यालयले पानीको उचित निकास भने अझै निकाल्न सकेको छैन ।

पुण्य माता करिडोर निर्माणका लागि पुण्य माता खोला केहि भसाएपछि डुबान हुने क्षेत्र पहिलेको भन्दा अहिले केहि कम भएपनि बर्षेनी डुबान हुने समस्या भने कम भएको छैन् ।

बर्षेनी हुने डुबानले पुल बजार देखि साविकको ईलाका प्र हरी कार्यालयको भवन रहेको ठाउँसम्मको सडक समेत क्षत वि’क्षत हुने गरेको छ ।

फोटो : देबराज केसी

40580
Shares

ट्रेन्डिङ