सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैकिङ कसूर मुद्दाका फरार प्र ति वा दी काभ्रेबाट प क्रा उ

बैकिङ कसूर मुद्दाका फरार प्र ति वा दी काभ्रेबाट प क्रा उ

3830
Shares
बैकिङ कसूर मुद्दाका फरार प्र ति वा दी काभ्रेबाट प क्रा उ

 

काभ्रे प्र ह री ले बैकिङ कसूर मुद्दाका फरार प्र ति वा दी लाई प क्रा उ गरेको छ ।

फैसला कार्यन्वयनको सिलसिलामा फरार रहेका काभ्रेको जिल्ला रोशी गाउँपालिका वडा नं. ६ का ३८ वर्षिय अकल सिं तामाङलाई प क्रा उ गरेको हो ।

उनलाई जिल्ला प्र ह री कार्यालय काभ्रेबाट खटिएको प्र ह री अधिकृत सहितको टोलीले बनेपा नगरपालिका वडा नं.६ बाट गएराति प क्रा उ गरेको हो ।

उनलाई कै द तथा ज रि वा ना बेरुजु फ र्छौ टको लागि आजै जिल्ला अदालत धुलिखेलमा पेश गरीएको प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

तामाङलाई उच्च अदालत ललितपुर पाटनले बैकिङ्ग कसूरमा १ वर्ष ७ दिन कैद र रु. १८,४८,९५२ रुपैया जरिवाना तोकेको थियो ।

 

 

3830
Shares

ट्रेन्डिङ