सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ठगी गरेर भाग्ने विकास सुन्धाराबाट प क्रा उ

ठगी गरेर भाग्ने विकास सुन्धाराबाट प क्रा उ

3625
Shares
ठगी गरेर भाग्ने विकास सुन्धाराबाट प क्रा उ

 

काठमाडौं: ठ गी कसुरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्र ह रीले प क्रा उ गरेको छ।

ठ गी कसुरअन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्र ह री प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्र ह रीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई प क्रा उ गरेको हो।

उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्र ह रीले बरामद गरेको छ।

विभिन्न मितिमा ज्यान मा र्ने उद्योग, हा त ह ति यार तथा खरखजना, डाँका चो री र कु ट पि ट कसुरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्र ह री कार्यालय दाङ पठाइएको उक्त ब्युरोले जनाएको छ।

 

3625
Shares

ट्रेन्डिङ