सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा आज ८६ जनामा को रो ना सं क्र म ण पुष्टि

काभ्रेमा आज ८६ जनामा को रो ना सं क्र म ण पुष्टि

3245
Shares
काभ्रेमा आज ८६ जनामा को रो ना सं क्र म ण पुष्टि

 

काभ्रेमा आज ८६ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसा आज एकै दिन २५१ जना सं क्र मितले को रो ना जितेका छन्।

आज जम्मा १६४ जनामा गरिएको परिक्षण गरिएको थियो।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या घटेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ११५ रहेको छ।

संक्रमित मध्ये २३ जना विभिन्न अस्पतालमा र बाँकी बिरामी होम अईसोलेसंनमै रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3245
Shares

ट्रेन्डिङ