सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अखिल नेपाल महिला संघ धुलिखेल नगरको अध्यक्षमा सरस्वती

अखिल नेपाल महिला संघ धुलिखेल नगरको अध्यक्षमा सरस्वती

5345
Shares
अखिल नेपाल महिला संघ धुलिखेल नगरको अध्यक्षमा सरस्वती

काभ्रे : अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटी काभ्रेको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

आज भएको सम्मेलनले नयाँ नेतृत्व समेत चय गरेको छ । कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ तथा उपाध्यक्ष रिता हुमागाई चयन भएका छन् ।

त्यस्तै सचीवमा पार्वती केसी, सहसचीवमा सजना तामाङ र कोषाध्यक्षमा सुमि भुजेल चयन भएको छन् । उनीहरु सर्वसम्मत चयन भएका छन् ।

 

5345
Shares

ट्रेन्डिङ