सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आर्शु स्मृति प्रतिस्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पन्न

आर्शु स्मृति प्रतिस्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पन्न

5550
Shares
आर्शु स्मृति प्रतिस्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पन्न

काभ्रे : बनेपामा आज रक्तदान कार्यक्रम सम्मन्न भएको छ । आर्शु स्मृति प्रतिस्ठान बनेपाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गर्नु भएको छ ।

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम बनेपा बि एम के ड्राइभिङ स्कुलको प्राङ्गणमा भएको थियो ।बिहान ११:०० बजे बाट सुरु भएको रक्तदान कार्यक्रम ४:०० बजे सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

रगत अभावमा कसैको ज्यान नजाओस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक आर्शु स्मृति प्रतिष्ठानले जानकारी दियो । रक्तदानमा सहभागी सम्पुर्णलाई आर्शु स्मृति प्रतिस्ठान परिवारले हार्दिक धन्यवाद दिदै प्रमाणपत्र हस्तान्तरण गरेको छ।

5550
Shares

ट्रेन्डिङ