सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भारतलाई न्युजिल्यान्डले दियाे २ सय ७४ रनकाे लक्ष्य

भारतलाई न्युजिल्यान्डले दियाे २ सय ७४ रनकाे लक्ष्य

945
Shares
भारतलाई न्युजिल्यान्डले दियाे २ सय ७४ रनकाे लक्ष्य

काठमाण्डाै । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनकाे लक्ष्य दिएकाे छ ।

धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायाे । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए । यस्तै रचिन रविन्द्रले ७५ रन जाेडे । बलिङतर्फ भारतका माेहम्मद शमीले ५ विकेट लिए ।

न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।

945
Shares

ट्रेन्डिङ