सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु

माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु

1045
Shares
माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु

पाल्पा । पाल्पामा आज शनिवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाकाे वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

स्याङ्जाबाट बुटवल जाँदै गरेकाे लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथागढी गाउँपालिका–१ बिरौटामा सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

1045
Shares

ट्रेन्डिङ