सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

२०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

1105
Shares
२०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

काठमाडौं । सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ । विश्वकप आयोजनाको दाबेदारमा साउदी अरेबिया र अस्ट्रेलिया थिए ।

मंगलबार आयोजना दाबी गर्ने अन्तिम मिति थियो । तर मिति सकिनुअघि केही घण्टाअघिमात्र अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न दाबी नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

फुटबल अस्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै आफूहरुले २०३४ प्रतियोगिताको लागि दाबी नगर्ने निष्कर्षमा पुगेका बताएको छ ।

1105
Shares

ट्रेन्डिङ